IME Life
Beema Board

स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA

काठमाडौं । नविल बैंकले आफ्नो नाममा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले लघुवित्तको  १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

स्वावलम्बनले उक्त शेयर बिक्रीका लागि विद्यमान संस्थापक तथा अन्य लगानीकर्ताहरुलाई बोलकबोलका लागि आह्वान गरेको छ । इच्छुक आवेदकले यहि  माघ १० गतेदेखि २४ गतेभित्र आवेदन दिन सक्ने छन् । बोलकबोल गर्दा प्रति कित्ता ५५५ रुपैयाँ भन्दा माथिको दलमा प्रस्ताव पेश गर्नु पर्नेछ । त्यस्तै न्युनतम एक हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

शेयर खरिदका लागि इच्छुक संस्थापक वा अन्य योग्य व्यक्ति तथा नेपालमा दर्ता भएको कम्पनी, संघ, संस्थाले बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा आइपुग्नेगरी आवेदन पेश गर्नुपर्ने छ । उक्त आवेदनमा आफूले लिन खोजेको कित्ता र के कति दर रेटमा लिन कबुल गर्ने हो उल्लेख गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS