IME Life

माउन्टेन इनर्जी नेपालको नगद लाभांश बैंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । माउन्टेन इनर्जी नेपालले लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । संस्थाले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।

कम्पनीको पुस ८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर समेत १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले उक्त लाभांश वितरण गर्न थालेको हो ।

Prabhu
Crest

कम्पनीले साधारण सभाका लागि गरेको बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामा क्लियरिङ्ग हाउसको आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS