IME Life
Beema Board

स्वरोजगार र समता घरेलु विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर, आधारभुत शेयरधनीको कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था विच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । काभ्रेपलाञ्चोकमै केन्द्रिय कार्यालय रहेका स्वरोजगार र समता घरेलुले मर्जरको प्रारम्भिक सहमतिपत्रमा हिजो पुस १८ गते अपरान्ह ४:४५ बजे हस्ताक्षर गरेका हुन् ।

मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे सँगै दुबैले आधारभुत शेयरधनीको कारोबार रोक्का लागि नेप्सेलाई जानकारी गराएका छन् । हाल स्वरोजगारको चुक्ता पूँजी ५१ करोड ४० लाख रहेको छ भने समता घरेलुको ३४ करोड २७ लाख रुपैयाँ छ । यदि बराबरी हैसियतमा मर्जर भएमा ८५ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
1672720270563

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS