IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सकी स्वतन्त्र संचालक श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकी स्वतन्त्र संचालक शोभा श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ । उनले मंसिर २९ गते कम्पनीको स्वतन्त्र संचालकबाट राजिनामा दिएकी हुन् ।

श्रेष्ठले व्यक्तिगत कारण देखाई मंसिर २९ गते स्वतन्त्र संचालकबाट राजिनामा दिएको कम्पनीले जनाएको छ । उनले दिएको राजिनामालाई कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले पुस ६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको जनाएको छ ।

Prabhu
Crest
1672201875741 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS