IME Life
Beema Board

गुराँस लघसुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लघसुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तह उत्तिर्ण देखि प्लस टुत तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाईट मार्फत अथवा कर्पोरेट कार्यालयहरुबाट सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS