IME Life

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी सुरेन्द्र चन्द्र तायलले आफ्नो नाममा रहेको २६ हजार ४ सय कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । न्युनतम मूल्य प्रतिकित्ता ४ सय २५ रुपैयाँ रहेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले प्रतिकित्ताको मुल्य समेत उल्लेख गरी संस्थाको शेयर रजिष्ट्रार, ग्लोवल आइएमई क्यापिटल लिमिटेड तथा केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आईपुुग्ने गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएको खण्डमा अन्य ब्यक्ति वा संस्थालाई बिक्रि गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS