IME Life
Beema Board

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

यी पदहरुका लागि संस्थाले एसईई उत्तीर्ण देखि प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस २२ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिनुपर्ने संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS