IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, कति दिँदैछ बोनश र नगद ?

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.५  प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ६५७९ प्रतिशत नगद लाभांश गरि कुल १३  दशमलव १५७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

8%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS