IME Life
Beema Board

नेको इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले जनशक्ति माग गरेको छ । कम्पनीले पोखरा ब्रान्चको लागि १ जना ब्रान्च म्यानेजर र सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि १० जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु पास उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुस ५ गतेसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS