IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले २ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्काशन गर्नका लागि बिहीवार सेबोनबाट स्वीकृति पाएको हो ।कम्पनीले वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदरमा आगामी ५ वर्षका लागि ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृति पाएको हो ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २४ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कुल कित्तामध्ये ९ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Prabhu
Crest

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS