IME Life
Beema Board

महिला लघुवित्तको संचालक परिवर्तन

SPIL
NIC ASIA

काठमाडौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकी संस्थापक शेयरधनी संचालक निरु कुथुमि राई संचालक पदबाट बरखास्त भएकी छिन् । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागको समष्टिगत निरीक्षणको क्रममा राईको शैक्षिक योग्यता र अनुभव सम्बन्धी केन्द्रीय बैंकले संस्थालाई संचालक परिवर्तन गर्न दिएको निर्देशन बमोजिम महिला लघुवित्तले राईलाई संचालक पदबाट बरखास्त गरेको हो ।

संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैंठकले रिक्त रहेको सो पदमा संस्थापक शेयरधनी माया भण्डारीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
1671167507759

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS