IME Life
Beema Board

नेपाल बैंकको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस एक गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी १४ अर्ब ४० करोड रुपैया छ । प्रस्तावित २ प्रतिशत बोनस शेयर वितरण पश्चात १४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । यस वर्ष बैंकले नेपाल सरकारलाई राजवस्व बढाउने गरि नगद लाभांशमा जोड दिएको हो ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र नेपाल सरकारबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

1671168090828

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS