IME Life
Beema Board

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ दशमलव ९५ प्रतिशतका दरले लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये प्रति शेयर ४ प्रतिशतका दरले बोनश शेयर र प्रतिशेयर ४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकको प्रस्तावित बोनश शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

22%

खुसी

67%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS