IME Life
Beema Board

नेशनल बैकिङ्ग ईन्ष्टिच्युटको एजिएम पुस २१ गते, लाभांश पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेशनल बैकिङ्ग ईन्ष्टिच्युट लिमिटेडको चौधौं वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभा यलफ्ट काडमाडौंमा दिउँसो ४ बजे गर्ने ईन्ष्टिच्युटले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश(कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS