IME Life

अरुण भ्याली हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको मंसिर १६ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८ /७९ को नाफाबाट ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

13%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS