IME Life

माउण्टेन इनर्जीले घोषणा गर्यो लाभांश, एजिएम पुस ८ गते

SPIL
NIC ASIA

काठमाडौं । माउण्टेन इनर्जी नेपालले लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश प्रस्ताव गरी साधारण सभाको मिति समेत तय गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ७८/७९ को मुनाफाबाट १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

कम्पनीले घोषणा गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS