IME Life

सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्बाराही, काठमाडौंमा गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS