IME Life

५२ हप्ताकै न्यून मूल्यमा पाइन थाल्यो कम्पनीको शेयर(सूचीसहित )

SPIL
NIC ASIA

काठमाडौं । नेपाली दोश्रो बजार निरन्तर घटेको एक वर्ष हुन लागेको छ । गत वर्ष भदौ महिनामा ३२०० को विन्दु छोएको नेपाली दोश्रो बजार अहिले निरन्तर घट्दै दुई हजार विन्दु मुनी आएको छ । दोश्रो बजार निरन्तर घटेसँगै कम्पनीको शेयर मुल्य पनि निकै सस्तिएको छ । यसै बिच धेरै कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्यकै सेरोफेरोमा पुगेको छ । कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्य तिर आउनु भनेको बजार निकै धेरै घटेको बुझ्न सकिन्छ ।

अहिले ५२ हप्ताको न्यून मूल्य नजिक आशा लघुवित्त वित्तीय सस्था पुगेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य ११०१ रहेकोमा कम्पनीको विहीवारको अन्तिम मूल्य ११०६ दशमलव १० पैसा रहेको छ । एनसीसी बैंकको शेयर मूल्य पनि ५२ हप्ताको न्यून मूल्य नजिकै रहेको छ। कम्पनीको ५२ हप्ताको न्यून मूल्य १९६ रहेकोमा कम्पनीको हालको बजार मूल्य १९७ छ ।

Prabhu
Crest

तेश्रोमा सिटिजन्स बैंक रहेको छ । बैंकको ५२ हप्ताको न्यून मूल्य १९३ रहेकोमा हालको बजार मूल्य १९४  छ ।

त्यस्तै प्राथमिक बजारमा निकै पपुलर कम्पनी पनि अहिले ५२ हप्ताको न्यून मूल्यमै कारोवार भएको देखिन्छ । निफ्राको ५२ हप्ताको न्यून मुल्य २१५ दशमलव ८० रहेकोमा अहिले कम्पनीको मुल्य २१७ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै पाचौ नम्बरमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको ५२ हप्ताको न्यून मुल्य ६२६ रुपैयाँ हुँदा कम्पनी अहिले ६३० रुपैयाँ ९० पैसामा कारोवार भएको छ ।

तथ्यांक श्रोत : नेप्से

नोट : यो सामाग्री विशुद्ध शैक्षिक प्रयोजनको लागि मात्र हो ।  यो तथ्याङ्कको आधारमा कारोवार गर्न मिल्ने छैन । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS