IME Life
Beema Board

नेप्सेमा रिडी हाइड्रोपावरको शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा रिडी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको शेयर सूचिकृत भएको छ ।

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरबीच भएको मर्जर पश्चात १ः०.९३ को अनुपातमा हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सयको दरले हुन आउने कुल १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ अनुसार शर्तहरु पालना गर्नुपर्ने गरि रिडी पावर कम्पनी लिमिटेडको नामबाट शेयर सूचिकृत गरिएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS