IME Life
Beema Board

मर्जरको सहमति गरेका कम्पनीका ठुला लगानीकर्ताको शेयर कारोबार रोक्का हुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामा मर्जरको सहमति गरेका कम्पनीका आधारभुत शेयरधनीले कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । आधारभुत शेयरधनीहरुमा ०.५ प्रतिशत भन्दा शेयर हिस्सा भएका शेयरधनीहरु पर्दछन् ।

यो निर्देशिका पारित भएमा मर्जरको क्रममा आधारभुत शेयरधनीहरु बाहेक सर्वसाधारण शेयरधनीहरुले भने दोस्रो बजारमा कारोबार गर्न पाउने छन् । निर्देशिकाको दफा ५ को उपदफा ५ मा प्रारम्भिक समझदारी भए पश्चात धितोपत्र बजारले गाभ्ने गाभिने वा लक्षित संगठित संस्थाका आधारभुत शेयरधनीहरुको कारोबार साधारणसभा सम्पन्न नभएसम्म रोक्का राख्नु पर्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

अन्य साधारण शेयरधनीहरुको हकमा भने एकिकृत कारोबार हुनुभन्दा १५ दिन अगाडी मात्रै रोक्का हुने व्यवस्था गरिएको छ । अहिले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गर्ने वित्तीकै दुबै कम्पनीको शेयर कारोबार रोक्का हुँदै आएको छ । तर मर्जर प्रकृयाँमा प्राप्ति गर्ने कम्पनीको भने कारोबार रोक्का हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS