IME Life
Beema Board

प्राइम बैंकको मुनाफा तीन अर्ब ६२ करोड, नाफाबाट लाभांश दिन सक्ने क्षमता १२ प्रतिशत मात्रै

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकको मुनाफा ११ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ । वितरण योग्य मुनाफलाई हेर्ने हो भने बैंक सँग लाभांश दिन सक्ने क्षमता १२ प्रतिशत मात्रै छ ।

समिक्षा अवधिमा बैंकले खुद व्याज आम्दानी १३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ७९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

Prabhu
Crest

बैंकले एक खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५० करोड रुपैयाँ छ । पूँजी कोष १३.३३ प्रतिशत रहेको बैंकको खराव कर्जा बढेर १.४० प्रतिशत पुगेको छ । सिडी रेसियो ८७.२० प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS