IME Life
Beema Board

लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाहको कार्यकाल थपियो

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको कार्यकाल थप गर्ने निर्णय गरेको छ । बैंकको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले शाहको कार्यकाल ४ वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।

शाहलाई बैंकले २०७५ कार्तिकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनि तत्कालिन समयमा लक्ष्मी बैंकमै १५ वर्षदेखि कार्यरत थिए । लक्ष्मी बैंक भन्दा पहिला उनले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १० वर्ष काम गरेका थिए । हालसम्ममा उनले २९ वर्ष भन्दा लामो समय बैंकिङ क्षेत्रमा विताइसकेका छन् ।

Prabhu
Crest

तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको कार्यकाल सकिए पछि बैंकले भित्रैबाट सिइओ ग्रुम गरेको थियो । यसरी बैंकको आफ्नै प्रोडक्टको रुपमा रहेका शाहले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गरे सँगै दोस्रो कार्यकालका लागि पनि बैंक तयार भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS