IME Life
Beema Board

साना किसान कृषि सहकारीले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । साना किसान कृषि सहकारीले कर्मचारी माग गरेको छ । सहकारीले मुख्य संस्था प्रबन्धक पदका लागि १ जना कर्मचारीको माग गरेको हो ।

सहकारीले यससँगै २ पटक मुख्य संस्था प्रबन्धकका लागि विज्ञापन खुलाएको हो । योग्यता पुगेका र इच्छुक व्यक्तिले सूचना जारी भएको २१ दिनभित्र सहकारीमा दरखास्त दिन सहकारीले आह्वान गरेको छ । साथै सेवा स्थायी हुने भएको हुँदा अधिकृत स्तरको सातौंसम्म योग्यता पुगेकाले दरखास्त दिन सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS