IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा उपसचिव काफ्ले मनोनित

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थमन्त्रालयका उपसचिव कृष्णचन्द्र काफ्ले मनोनित भएका छन् । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जेठ २६ गते काफ्लेको नियुक्ति सम्बन्धि जानकारी गराएको थियो ।

काफ्ले अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा मनोनयन भएका हुन् । सञ्चालक काफ्लेलालई कम्पनीका अध्यक्ष उमेश चन्द्र उपाध्यायले असार २ गते नै पद तथा गोपनियताको सपथ ग्रहण गराइसकेकाछन् ।

Prabhu
Crest
beb2da97885eb5d2fbaae6f76c478e84

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS