IME Life
Beema Board

छिमेक लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक इकाई प्रबन्धक पदमा केही, अधिकृत सातौं तह श्रेणीका लागि सहायक अधिकृतमा केही र फेरी सहायक अधिकृतका लागि १ जना कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले यी विभिन्न पदका लागि न्युनतम एसईई देखि सीए उर्तिण तथा बीबीए, एमबीए र कानुन विषयमा स्नताक तह पास गरेको शैक्षिक योग्यता हुनुपर्ने सुचनामा उल्लेख गरेको छ ।

Prabhu
Crest

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १२ गते कार्यालय समयभित्र दरखास्त पेश गर्न संस्थाले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS