IME Life
Beema Board

नेपाल पुनर्बीमाले माग्यो लेखापरीक्षक, योग्यता पुगेकालाई आवेदन दिन आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बाह्य लेखा परीक्षणका लागि लेखापरीक्षकको माग गरेको छ ।

कम्पनीले प्रचलित कानून बमोजिम योग्यता पुगेका लेखापरीक्षक, फर्मबाट वरिष्ठता पेशागत प्रमाण पत्र प्राप्त लेखा परीक्षकलाई सूचना जारी भएको १५ दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । प्रस्ताव गर्ने लेखापरीक्षकले कम्पनीले तोकेको लेखापरीक्षण शुल्क सहित शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । म्याद नाघेका र रीत नपुगी पेश हुन आएका निवेदन भने स्वीकार नहुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS