IME Life
Beema Board

बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावरलाई विद्युत नियमन आयोगले हाल कायम चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ को आधारमा १ बराबर १ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

आयोगको पूर्व स्वीकृति पाएसँगै यी कम्पनीहरुलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिने बाटो खुला भएको छ । जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिनुपूर्व विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS