SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाइफमा कमलेश र पारुलको सञ्चालक पद साटासाट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालक पदमा पारुल ढकाललाई नियुक्त गरेको छ । उक्त पदमा यस भन्दा अगाडी कमलेश कुमार अग्रवाल थिए । उनले सञ्चालक समितिको निर्वाचन अगाडी स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका थिए ।

पारुल ढकाल भने संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा थिइन् । कम्पनीको चैत २१ गते सम्पन्न भएको साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्तिकुमार गोल्याणलाई निर्विरोध निर्वाचित गरेको थियो ।

Prabhu
Crest

सञ्चाक समितिले सोहि दिन गोविन्द लाल संघईलाई अध्यक्षमा मनोनित गरेको थियो । संघईले बीमा समितिका अध्यक्षबाट सपथ ग्रहण पनि गरिसकेका छन् ।

चैत २३ गते साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले पारुल ढकाललाई स्वतन्त्र संचालकको रुपमा नियुक्त गरेको हो । उनिहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS