IME Life

नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनश शेयरको समायोजन पछि शेयरमूल्य ३ हजार रुपैयाँ शेयर मुल्य कायम गरेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य ५ हजार १०० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यस्तै, नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य १ हजार २२० रुपैयाँ ८३ पैसा तोकेको छ । कम्पनीको बिहीवार १ हजार ४६५ रुपैयाँ अन्तिम कारोबार भएको छ ।

Prabhu
Crest

जीवन विकास लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत १२ गते र नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS