IME Life

गरिमा विकास बैंकको शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा गरिमा विकास बैंकको २७ लाख २२ हजार ७०६ दशमलव शून्य ४ कित्ता शेयर सूचिकृत भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपछि थप हुन आएको शेयर सूचीकृत भएको हो ।

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई १ः१ अनुपातमा प्राप्ति गरेको हो । यो सूचीकृत भएको शेयरसँगै कम्पनीको कुल सूचिकृत शेयर ३ करोड ९४ लाख ८१ हजार ८३२ कित्ता भएको छ ।

Prabhu
Crest

अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS