IME Life

पोखरा फाइनान्सका दुई सञ्चालकले दिए राजीनामा

SPIL
NIC ASIA

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका दुई जना सञ्चालकले पदबाट राजीनामा दिएका छन् । कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गरेका रेसम लाल पौडेल र स्वतन्त्र सञ्चालक बिष्णुहरि तिमिल्सिनाले पदबाट राजीनामा दिएका हुन् ।

सोमवार बसेको सञ्चालक समितिको बैठकले दुई जना सञ्चालकले दिएको राजीनामा सोही दिनदेखिनै लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS