IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्न, १४.२५ प्रतिशत बोनस शेयर पारित

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले हालको चुक्ता पूँजीको १४.२५ प्रतिशतले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशतले नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी सँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव वासलात तथा नगद प्रवाह विवरणको सामान्य प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को पनि हालकै लेखापरीकलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरिएको छ । लेखापरीक्षकको पारिश्रमिक तीन लाख ३० हजार रुपैयाँ दिने प्रस्ताव पनि पारित गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS