IME Life
Beema Board

अरुण कावेलीको मुनाफा १७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । अरुण कावेली पावरको मुनाफा १७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १३ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधार सँग कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमाशिक अवधिमा कम्पनीले २६ करोड ६९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको चुक्ता पूँजी एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ४२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS