IME Life
Beema Board

युवावर्ष माध्यमिक विद्यालयका विद्यार्थी सँग समितिले गर्यो अन्तर्क्रिया

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले ताप्लेजुङ जिल्लाको युवावर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरु सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिको उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्रमणी न्यौपाने, फुङलिङ्ग नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष सहित कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुको उपस्थिती थियो ।

Prabhu
Crest

समितिका सहायक निर्देशक विनोद कुमार पोख्रेल तथा सहायक प्रथम टेकराज पाण्डेले विद्यार्थीहरुलाई बीमा सम्बन्धी आधारभुत जानकारी दिएका थिए । छलफलका क्रममा विद्यार्थीहरुले निर्जीवन बीमाको बारेमा अनविज्ञता व्यक्त गरेका थिए । सहभागी विद्यार्थीहरुले जीवन बीमा, निर्जीवन बीमा, पशु बीमा लगायतका विषयमा प्रश्न गरेका थिए । विद्यार्थीहरुको बीमा प्रतिको जिज्ञासालाई बीमा समितिका प्रतिनिधिहरुले मेटाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS