IME Life
Beema Board

सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालोसूचीमा

SPIL
NIC ASIA

काठमाडौं ।  सरकारले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्मलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

Prabhu
Crest

कालोसूचीमा पर्नेमा बाँकेको विपिन भेट सेन्टर, काठमाडौंको ल्यान्ड्रिङ निर्माण सेवा, रुपन्देहीको कक्षपति निर्माण सेवा, भारतको महाराष्ट्रको एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पाेरेसन, काठमाडौंको रचना ट्रेड इन्टरनेसनल, काठमाडौंकै धादिङ नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र भरतपुरको एडभेन्चर-दि आनन्द जेभी रहेका छन्  ।

 

:न्युज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS