IME Life
Beema Board

सिटिजन लाइफद्धारा लिडर सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लिडर सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ १७ गते जीतपुर शाखाबाट लिडर सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम हिमालयन पिस रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमका अध्यक्ष जीतपुर शाखाकी शाखा प्रबन्धक सम्झना आचार्यले कार्यक्रम भव्य र सभ्य रुपमा ८० जना भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको बताइन् ।

Prabhu
Crest

कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेंसका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले प्रेरणादायक भनाइ राख्दै जीतपुर क्षेत्रिय शाखा लक्ष्मण मरासिनी ,बुटवलका क्षेत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकाल , भैरहवाका क्षेत्रिय शाखा प्रबन्धक नरेश सिग्देल , चन्द्रौटा शाखा प्रबन्धक सागर पाण्डे बर्धघाट शाखा प्रबन्धक भिम प्रसाद सुबेदीको आतिथ्यतामा लिडरहरुलाई सम्मान पत्र वितरण गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS