IME Life
Beema Board

लुम्बिनी विकास बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश लिन आग्रह

SPIL
NIC ASIA

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै साविकका वीरगञ्ज फाइनान्स, एच एण्ड वि डेभलपमेन्ट र लुम्बिनी फाइनान्सको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका शेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको हो ।

शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र बैंकको केन्द्रिय कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्ने बैंकले जनाएको छ । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा लाभांश जम्मा हुने समेत बैंकले बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS