IME Life

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४० हजार कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको हो । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापक हरुले खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

यस शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्ने संस्थाले जनाएको छ । ईच्छुक व्यक्तिले ३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री गरिने जनाएको छ ।

Prabhu
Crest

बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS