IME Life

स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर वि क्री गर्ने भएको छ । संस्थाले आजबाट १ हजार १९० कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

कम्पनीका सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता ७०१ रुपैयाँ मूल्य तोकेर विक्री खुला गरिएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा लिखित जानकारी बुझाउन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS