IME Life

सनराइज फर्स्ट म्युचअल फण्डको बुक क्लोज मिति तय

SPIL
NIC ASIA

काठमाडौं । सनराइज म्युचअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचअल फण्डले बुक क्लोज मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनको लागि भदौ १६ गते (एक दिन) का लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसैले भदौ १५ गतेसम्मका कायम इकाईधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

योजनाले आर्थिक वर्ष २०७७/७८ को लागि इकाई धनीहरुलाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । सोही प्रयोजनका लागि योजनाले बुक क्लोजको मिति तय गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS