IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा प्रदेश २ मा मार्केटिङ सब मिट कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश दुईमा मार्केटिङ सब मिट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागीलाई मार्केटिङ्ग सम्बन्धि तालिम दिएको थियो । तालिम कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रदान गरेका हुन ।

बर्दिबास स्थित होटल गुन्जामा आयोजित कार्यक्रममा लहान, जनकपुर, चपुर, हेटौंडा, बिरगंज, बर्दिबास लगायतका प्रदेश २ भरिका शाखा कार्यलयबाट प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

सोही कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत भट्टराईका साथै प्रशासन प्रमुख किरण मुढभरी, प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बराल र प्रदेश २ का क्षेत्रीय प्रबन्धक निशान्त लामिछानेको समेत उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS