IME Life

सुनको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबीको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रूपमै रहेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS