IME Life

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३ सय ३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज कालिका पावर कम्पनीकोे शेयर १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार भएको लुम्बिनी विकास बैंकको शेयर ८ दशमलव २५ प्रतिशतले बढेको छ।

Prabhu
Crest

त्यस्तै, समिट लघुवित्त, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंैक, राधी जलविधुत्, लक्ष्मी इविक्टी फण्ड र जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS