IME Life

एनएमबी बैंकको ऋणपत्रमा मागभन्दा बढीको आवेदन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंकले जारी गरेको ऊर्जा ऋणपत्रमा मागभन्दा बढीको आवेदन परेको छ।उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुला गरिएकामा पहिलो ४ कार्यदिनभित्रै अत्यधिक आवेदन परेपछि बिक्री बन्द गरिएको क्यापिटलले जनाएको छ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री खुला गरेको थियोे । यो ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा आयोजनामा लगानीका लागि उपयोग गरिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS