IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता लघुवित्त र दिव्यश्वरी हाईड्रोपावरका १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यस्तै, विशाल बजार, रूरू जलविद्युत परियोजना, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोगेशिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS