IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से ४० दशमलव ४० अंकले बढेर २४३२ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

आज २ सय १२ सय वटा कम्पनीको ८६ लाख २६ हजार ६ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Prabhu
Crest

चन्द्रागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक धेरै ९ दशमलव ९२ प्रतिशतले कमाएका छन् भने जोशी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतले कमाएका छन्।

त्यस्तै, ग्रिन लाइफ हाईड्रोपावर, युनाईटेड इर्दी मर्दी, पञ्चकन्या माई हाईड्रोपावर, खानी खोला हाईड्रोपावर, युनियन हाईड्रोपावर, कालिका पावर, आरएमडिसी लघुवित्त र समिट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS