IME Life
Beema Board

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले प्रकाशन गरेको फागुन महीनाको वित्तीय विवरण अनुसार फण्डको एनएभी वृद्धि भएको हो ।माघ महीनामा योजनाको एनएभी १५ रुपैयाँ ५ पैसा रहेकोमा फागुन महीनामा वृद्धि भएर १७ रुपैयाँ ५ पैसा पुगेको हो । उक्त योजनाले फागुन मसान्तसम्ममा ५८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

उक्त योजनाले फागुन मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेन्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. ६० करोड ८९ लाख १२ हजार रहेकोमा यसको बजार मूल्य १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

Prabhu
Crest

उक्त योजनाले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै एनएभी नाफामा बढेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS