IME Life
Beema Board

एशियन लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौैं । एशियन लाइफ इन्स्स्योरेनस कम्पनीको जावलाखेल शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक मोहन कृष्ण महर्जनको परिवारलाई बीमा दाबी वापतका रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतककको श्रीमती नक्कली महर्जनलाई मृत्यु बीमा दाबी वापत ५ लाख ३० हजार रुपैयाँ र मासिक शैक्षिक सुविधा अन्तर्गत ३ महिनाको बच्चा बालिग नहुन्जेलसम्म ९ हजार रुपैयाँ चेक निजको परिवारलाई प्रदान गरेको छ ।

Prabhu
Crest

गोदावरी १४ हाडेगाँउका वडाअध्यक्ष जगन्नाथ महर्जन, मृतककको आफन्त, समाजसेवी डा. अष्टमानकिसी महर्जन र कम्पनीको तर्फबाट कर्मचारी र अभिकर्ताको उपस्थितीमा उक्त चेक मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS