IME Life
Beema Board

नेप्सेमा नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस शेयर सूचीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा नबिल बैंक र अरुण काबेली हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंकको ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बैंकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट ३३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । ३३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १३ अर्ब ४८ करोड पुगेको हो ।

Prabhu
Crest

त्यस्तै, अरुण काबेली हाइड्रोपावर ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५ दशमलव ७१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS