IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
NIC ASIA

काठमाडौं । नेप्से ३ दशमलव ४० अंकले गिरावट आएको छ। सूचकमा गिरावट देखिए पनि सेन्सेटिभ इन्डेक्स भने ० दशमलब ०२ अंकले मात्रै सुधार देखिएको छ ।बुधबार ५३ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ भने १०७ वटा कम्पनीको मूल्यमा गिरावट देखिएको छ

सबैभन्दा धेरै चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य बढेको छ। आज सर्वाधिक नाफा कमाउनेमा चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताहरू रहेका छन् । कम्पनीको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर ८ सय ४ रूपैयाँ पुगेको छ । यस्तै, आज सर्वाधिक नाफा आर्जन गर्ने १० कम्पनीहरूमध्ये अधिकांश हाइड्रो रहेका छन् ।

Prabhu
Crest

त्यस्तै, घलेम्दी हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेशन, लिबर्टी इनर्जी कम्पनी, बोटलर्स नेपाल (तराई) , माउन्टेन हाइड्रो नेपाल, सानिमा माइ हाइड्रोपावर कम्पनी र छ्याङ्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS